प्रतिनिधि सभाबाट नागरिकता विधेयक पारित « Khabarhub

प्रतिनिधि सभाबाट नागरिकता विधेयक पारित


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज बसेको प्रतिनिधिसभा बैठकबाट नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक पारित भएको छ ।

विभागीय मन्त्री लेखकको प्रस्ताव प्रतिनिधि सभाबाट पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गरेका हुन्‌ ।

विधेयक पारित प्रस्ताव पेस गर्दै मन्त्री लेखकले विधेयकमा नेपाली नागरिक आमाबाट जन्म भएका सन्तानले आमाकै नामबाट नागरिकता पाउने व्यवस्था प्रत्याभूति गरिएको बताएका थिए ।

वैदेशिक रोजगारमा गएका महिलाहरूले विदेशमा जन्माएका सन्तान अब नागरिकताविहीन हुनुपर्ने अवस्था नरहने पनि उनको भनाइ थियो ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ७ : ४० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै