ग्रीसमा मृत्यु भएका विकास गौतमको शव नेपाल ल्याइयो « Khabarhub

ग्रीसमा मृत्यु भएका विकास गौतमको शव नेपाल ल्याइयो


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ग्रीसमा रोजगारीको क्रममा ज्यान गुमाएका नवलपरासी बर्दघाटका विकास गौतमको शव शनिबार राति नेपाल ल्याइएको छ ।

ग्रीसमा नेपाली दूतावास नभएको अवस्थामा परिवारले शव मगाइदिन सहयोगको अपील गरेका थिए ।

शनिबार राति ११ बजे एयरपोर्टमा शव बुझेर परिवारको जिम्मा लगाइएको छ ।

*अपडेट गरिएको

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  १२ : ३५ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर