दासढुंगामा ट्यांकरको ठक्करले मोटरसाइकलमा सवारको ज्यान गयो | Khabarhub Khabarhub

दासढुंगामा ट्यांकरको ठक्करले मोटरसाइकलमा सवारको ज्यान गयो


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


606
Shares
  • change font
  • change font
  • change font

चितवन- सोमबार अपरान्ह चितवनस्थित दासढुंगामा एउटा ट्यांकरले ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको छ।

मुग्लिङ-नारायणगढ सडकखण्डको दासढुङ्गामा ट्याङ्करले मोटरसाइकललाई हान्दा त्यसमा सवार एकजनाको ज्यान गएको हो ।

उक्त दुर्घटनामा मोटरसाइकलमा सवार अर्का व्यक्ति गम्भीर घाइते भएका छन् । दुर्घटनामा ज्यान गुमाउने र घाइतेको नाम भने खुलिसकेको छैन ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ५ : ४१ बजे

उद्योगीलाई किन भू–सामन्त बनाउन खोज्दैछन् दल ?

काठमाडौँ – सामन्ती व्यवस्था अन्त्यका निम्ति भन्दै पटकपटक आन्दोलन र

दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण

दार्चुला – हिमाली जिल्ला दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण पुष्टि

कोरिया पठाइदिने भन्दै रु एक करोडभन्दा बढी ठगी गर्ने पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया पठाइदिने भन्दै रु

चोरीका स्कुटर प्रयोग गरी चोरी र लुटपाट, छ जना पक्राउ

काठमाडौं – काठमाडौं जिल्लाका विभिन्न स्थानबाट चोरिएका स्कुटर प्रयोग गरी

मन्त्री पालको सचिवालयले भन्यो : खगेन्द्रको स्टाटस कपोकल्पित हो

काठमाडाैं – सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र बहादुर पालविरुद्ध