बाजेको सेकुवाले आईपीओ निष्काशन गर्ने « Khabarhub

बाजेको सेकुवाले आईपीओ निष्काशन गर्ने


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चर्चित ब्राण्ड बाजेको सेकुवा लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) ल्याउने भएको छ । कम्पनीले आईपीओ प्रस्तावसहित वार्षिक साधारणसभा बोलाएको छ ।

बिहीबार सार्वजनिक सूचना जारी गर्दै कम्पनीले १६औँ वार्षिक साधारणसभा असोज २ गते बत्तिसपुतलीस्थित रजिस्टर्ड कार्यालयमा दिउँसो ३ बजेका लागि बोलाएको छ ।

सभाले आईपीओ प्रस्तावसहित प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, अन्य कम्पनीसँग मर्जर तथा डीडीए गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने एजेण्डा पास गर्नेछ ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  ९ : २८ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक