अरुण काबेली पावरले हकप्रद शेयर ल्याउने  « Khabarhub

अरुण काबेली पावरले हकप्रद शेयर ल्याउने 


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अरुण काबेली पावर लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने प्रस्तावसहित वार्षिक साधारणसभा बोलाएको छ ।

कम्पनीको भदौ ११ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो असोज ३ गते गौशालास्थित होटल क्रिष्टल पशुपतिमा बिहान ११ बजे पन्ध्रौँ वार्षिक साधारणसभा बस्ने भएको हो ।

सभाले चुक्ता पूँजीको १ बराबर ०.५० को अनुपातमा हकप्रद शेयर निष्कासन गर्नेछ । कम्पनीको बुक क्लोज भदौ २५ गते बुधबार १ दिनका लागि हुनेछ ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  १० : ५१ बजे

प्रधानमन्त्री भारत जाने मिति तय भइसकेको छैन : परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको मिति

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, कारोबार कति ?

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको

संसदीय समितिले दिएको निर्देशन र सुझावको कार्यान्वयनमा जोड

काठमाडौं– राष्ट्रिय सभा सदस्यहरूले संसदीय समितिहरूले दिएको निर्देशन र सुझावहरूको

मुस्ताङका किसानलाई मौरीसहितका घार वितरण

मुस्ताङ– यहाँका किसानलाई आयआर्जनमा सहयोग पुर्‍याउने उद्देश्यले अनुदान सहयोगमा मौरीसहितका

नयाँ वर्षमा घुम्टेमा ‘गुराँस उत्सव’

गण्डकी– हरेक वसन्तयाममा थरिथरिका गुराँसले ढकमक्क हुन्छ बागलुङको पर्यटकीय लेक