अरुण काबेली पावरले हकप्रद शेयर ल्याउने  « Khabarhub

अरुण काबेली पावरले हकप्रद शेयर ल्याउने 


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अरुण काबेली पावर लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने प्रस्तावसहित वार्षिक साधारणसभा बोलाएको छ ।

कम्पनीको भदौ ११ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो असोज ३ गते गौशालास्थित होटल क्रिष्टल पशुपतिमा बिहान ११ बजे पन्ध्रौँ वार्षिक साधारणसभा बस्ने भएको हो ।

सभाले चुक्ता पूँजीको १ बराबर ०.५० को अनुपातमा हकप्रद शेयर निष्कासन गर्नेछ । कम्पनीको बुक क्लोज भदौ २५ गते बुधबार १ दिनका लागि हुनेछ ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  १० : ५१ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक