सिटिजन्स बैंकको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला  « Khabarhub

सिटिजन्स बैंकको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला 


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक शेयरधनीका नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । उक्त शेयरमा सर्वसाधारणले समेत आवेदन दिन सक्ने छन् ।

अरुण भगतको नाममा रहेको ५० हजार कित्ता संस्थापक शेयर प्रतिकित्ता ११६ रुपैयाँ र यदुनाथ घिमिरेको नाममा रहेको ५४ हजार ८११.५७ कित्ता संस्थापक शेयर प्रतिकित्ता १२० रुपैयाँमा न्यूनतम मूल्यमा बिक्रीमा ल्याइएको हो ।

आवेदकले न्यूनतममा संस्थापक भगत र घिमिरेले तोकेको मूल्य वा त्यो भन्दा बढी मूल्य तोकेर बोलकबोल मार्फत आवेदन दिनु पर्नेछ ।

इच्छुकले घिमिरेको नाममा रहेको शेयर ३५ दिनभित्र र भगतको नाममा रहेको शेयरमा ७ दिनभित्र आवेदन दिनुपर्ने छ । आवेदन नारायणहिटीस्थित बैंकको केन्द्रीय कार्यालयमा दिनुपर्ने छ ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  ११ : २१ बजे

नयाँ शैक्षिक सत्र अगावै कर्णालीमा पुग्यो पाठ्यपुस्तक

राँझा– जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगञ्जले नयाँ

लेबनानमा इजरायलले मच्चायो नरसंहार, एकै दिनको आक्रमणबाट २५४ जनाको ज्यान गयो

बेरूत- लेबनानमा इजरायलले गाजाकै शैलीमा नरसंहार मच्चाएको छ। इजरायलको आक्रमणमा

चार किमी सडक कालोपत्र गर्न पाँच वर्ष

गलकोट– लामो समयदेखि जीर्ण बनेको काठेखोला गाउँपालिकाको केन्द्रदेखि रेश जाने सडक

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ । सुन

१३ दिनको हिरासत बसाइपछि अस्पतालबाटै रिहा भए केपी ओली

काठमाडौं- नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली १३ दिनको