कलाकारहरु नै पत्रकार लिएर जान्छन् ‘हल भिजिटमा’, आईएनआईले लगायो हलमा क्यामेरा प्रतिबन्ध « Khabarhub

कलाकारहरु नै पत्रकार लिएर जान्छन् ‘हल भिजिटमा’, आईएनआईले लगायो हलमा क्यामेरा प्रतिबन्ध


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईएनआई सिनेमाज चेन अन्तर्गतका हलहरुमा व्यवसायिक शोमा क्यामेरा र बुम प्रतिप्रबन्ध लगाएको छ । आइएनआईले बुधबार प्रेस विज्ञप्ति जारी गरी यसबारेमा जानकारी दिएको हो ।

व्यवासायिक शोहरुमा फिल्मका कलाकारहरु पत्रकार र युट्युबरहरुको साथमा हल भिजिटमा पुग्ने र दर्शकको प्रतिक्रिया खिच्ने प्रवृति पछिल्लो समय मौलाएको छ ।

यसरी हलमा क्यामेरा पुग्दा आफूहरुको गोपनीयता भंग भएको दर्शकहरुको गुनासो पछिल्लो समय बढ्न थालेको छ । आईएनआई व्यवसायिक शोमा क्यामेरा प्रतिबन्धको कारण यो पनि देखिएको छ ।

फिल्मसँग सम्बन्धि विभिन्न प्रश्न सोध्दा दर्शकले फिल्म हेर्न बाधा पुगेको गुनासो गरेका कारण पनि यो निर्णय गरिएको आईएनआईको दाबी छ ।

आईएनआई चेनका गोँगबु, बानेश्वर, विश्वज्योति, बुटवल र सिमराका चार हलमा यो प्रतिबन्ध लागु हुनेछ ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  १ : ०१ बजे

मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा अवरुद्ध

मुस्ताङ– मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध भएको

मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

महेन्द्रनगर– कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज

बेपत्तालाई मृतकसरह राहत दिन कानुनी बाधा : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्तालाई मृत्यु

भोटेकोशी-त्रिशूली संसदीय समितिको सभापति चयन असोज १४ मा

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४

आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्रीमा कडाइ, बालबालिकाको उमेर दायरा ३ वर्ष

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु