गायक ढकालको लगानी रहने फिल्म ‘मालती मंगले’को शुभ मुहूर्त « Khabarhub

गायक ढकालको लगानी रहने फिल्म ‘मालती मंगले’को शुभ मुहूर्त


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक रामकृष्ण ढकालले निर्माण रहने फिल्म ‘मालती मंगले’को शुभ मुहूर्त भएको छ । निर्माण पक्षले कोटेश्वरको महादेवस्थान मन्दिरमा बिहीबार शुभ मुहूर्त गरेको हो ।

शुभ मुहूर्त कार्यक्रममा गायक ढकालसहित फिल्मका शीर्ष कलाकार नायक विजय बराल, नायिका वर्षा सिवाकोटी र हाँस्य कलाकार मेक्सम गौडेल सहभागी थिए । विजय र वर्षाले पहिलो दिएपछि छायाङ्कनको औपचारिक सुरुवात भएको हो ।

एक राम्रो र स्तरीय फिल्म दर्शकले हेर्न पाउने गायक ढकालले दाबी छ । उनले थपे, ‘नेपाली दर्शक र समाजसँग जोडिने भावनाको कथा पस्कने छौं ।’

यस फिल्ममा प्रकाश घिमिरे, सुवर्ण थापा, सरिता गिरी, सुष्मा निरौलालगायतको पनि अभिनय रहने बताइएको छ ।

फिल्ममा कथा र निर्देशन प्रकु पाण्डेय हुनेछ । पटकथा तथा संवाद गुरागाईँले तयार गरेका हुन् । निर्देशक पाण्डेयका अनुसार यसको छायाङ्नक तनहुँ र पाल्पाको विभिन्न स्थानमा हुनेछ ।

रानी म्युजिक इन्टरनेशनल प्रा.लि.र युनी इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने यस फिल्ममा गायक ढकालले लागनी रहेनेछ ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  २ : २१ बजे

बागमती प्रदेशमा राष्ट्रियसभा निर्वाचनको तयारी तीव्र

बागमती– निर्वाचन आयोगले आगामी माघ ११ गते हुने भनिएको राष्ट्रियसभा

अक्षय खन्नाले ‘दृश्यम ३’ छोडेपछि निर्माता मंगलतले जारी गरे कानुनी नोटिस

काठमाडौं– बलिउड फिल्म धुरन्धरको अपार सफलतापछि अभिनेता अक्षय खन्नाले अचानक

साढे ८ महिनामा आगलागीका घटनामा ५२ जनाको मृत्यु

काठमाडौं– चालु आर्थिक वर्षको वैशाख १ गतेदेखि पुस १३ गतेसम्म

गाउँमा विशेषज्ञसहितको स्वास्थ्य शिविर

तम्घास– धुर्कोट गाउँपालिका–४ जैसीथोकमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट ४०० जना

मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’

ढोरपाटन– एकदशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको सहज पहुँच थिएन