देबार खोलामा बालिकाको शव फेला « Khabarhub

देबार खोलामा बालिकाको शव फेला


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–स्थित देबार खोलामा एक बालिकाको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार खोलाले बगाएर ल्याएको अनुमान गरिएको करिब ११ वर्षीया बालिकाको शव बिहीबार साँझ करिब ५ बजे भेटिएको हो।

शव फेला परेपछि इलाका प्रहरी कार्यालय बनेपाका डीएसपी रामेश्वर त्वातीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

हाल प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान अघि बढाइरहेको छ। मृतक बालिकाको पहिचान भने अहिलेसम्म खुल्न सकेको छैन।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  ९ : २९ बजे

भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण

भक्तपुर – भक्तपुरमा दुई लाख पाँच हजार ४१० मतदाता सङ्ख्या

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ – हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा

‘देउवाले विधान पढ्नुभएको छैन भन्ने लाग्दैन, विशेष महाधिवेशनको विकल्प छैन’ (अन्तर्वार्ता)

जेन–जी आन्दोलनको मेन्डेटमा बनेको सरकारले फाल्गुन २१ गते निर्वाचनको मिति

निकोलस भुसालसँग वार्ता गर्न सरकारद्धारा वार्ता टोली गठन

काठमाडौं – सरकारले अनसनरत डा निकोलस भुसालसँग वार्ता गर्न टोली

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने