एमाले पार्टी कार्यालयमा दिउँसो १ बजे पत्रकार सम्मेलन « Khabarhub

एमाले पार्टी कार्यालयमा दिउँसो १ बजे पत्रकार सम्मेलन


२१ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका सम्बन्धमा बुधबार नेकपा (एमाले)ले पत्रकार सम्मेलन गर्दैछ ।

आम निर्वाचन २०८२ का प्रेस संयोजक मीनबहादुर शाहीका अनुसार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा पत्रकार सम्मेलन आयोजना गरिएको हो ।

पत्रकार सम्मेलनमा उपस्थितिका लागि अनुरोध गरिएको छ ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  १० : ५६ बजे

ग्यास खोज्दै सिलिन्डर बोकेर सिंहदरबार घेर्न पुगे विद्यार्थी (तस्बिरहरू)

काठमाडौं– एक महिनादेखि जारी खाना पकाउने ग्यास अभावले सर्वसाधारणको दैनिकी

भक्तपुरमा पञ्चदान पर्वको रौनक (तस्बिरहरू)

भक्तपुर– बौद्ध धर्मावलम्बी नेवार समुदायको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व पञ्चदान

राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस

 काठमाडौं- राष्ट्रियसभाको आजको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको

सरकारलाई राष्ट्रपति पौडेलको सुझाव : बाढीपीडित व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाऊँ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीप्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा

बालबालिकालाई सामाजिक सञ्जालमा ईयुको कडाइ

एजेन्सी– बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली सङ्घ (ईयु) ले सामाजिक