सुरक्षा सचेतनाका लागि ‘ट्राफिक वाल्क’ कार्यक्रम (तस्बिरहरू) « Khabarhub

सुरक्षा सचेतनाका लागि ‘ट्राफिक वाल्क’ कार्यक्रम (तस्बिरहरू)


१२ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौं महानगर प्रहरी बलले आज (आइतबार) संयुक्त रुपमा ‘ट्राफिक वाल्क’ कार्यक्रम आयोजना गरेको छ ।

चाडपर्व लक्षित सुरक्षा सचेतनाको लागि विभिन्न जनचेतना मुलक ‘प्ला कार्ड’ सहित काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट सुरु भएको र्‍याली काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  १० : १६ बजे

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२