‌ओलीको डेरा गुन्डुतर्फ एमाले नेताहरू (तस्बिरहरू) « Khabarhub

‌ओलीको डेरा गुन्डुतर्फ एमाले नेताहरू (तस्बिरहरू)


१२ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक अहिले बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुर गुन्डुमा बसिरहेको छ ।

बैठकमा जेन-जी आन्दोलन र त्यसपछि विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल हुँदैछ । बैठकले पार्टीको आगामी रणनीति तय गर्नेछ । त्यसैगरी अध्यक्ष केपी शर्मा ओलीको भविष्य पनि यो बैठकले तय गर्नेछ ।

जेन-जी आन्दोलनका क्रममा सत्ताच्युत भएपछि ओलीले शनिबार पहिलो पटक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै सुशीला कार्की नेतृत्वको सरकार संवैधानिक बाटोबाट नभइ तोडफोड, आगजनी र हाहुबाट आएको उल्लेख गरेका थिए ।

एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा संघले शनिबार भक्तपुरको गुण्डुमा बडादशैँको अवसरमा भेटघाट कार्यक्रम गरेको थियो ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  १ : ५६ बजे

नेपाली क्रिकेट टोलीलाई आईसीसी टी–२० विश्वकप खेल्न बिदाइ

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट

‘गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ’

एजेन्सी – संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

मानसिक सन्तुलन गुमाएका युवकले गरे आफ्नै आमाको हत्या

भक्तपुर– मानसिक सन्तुलन गुमाएका मध्यपुरथिमि नगरपालिका–३ तेर्चाटारका २७ वर्षीय प्रवीण

गाजामा बालबालिकाको शिक्षा सुनिश्चित गर्न सहयोग बढाऊँ : संयुक्त राष्ट्र

संयुक्त राष्ट्र- संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

काठमाडौं नगर पञ्चायतका पूर्वप्रधानपञ्च महर्जनको निधन

काठमाडौं– तत्कालीन काठमाडौँ नगर पञ्चायतका पूर्व प्रधानपञ्च रिनेन्द्रमान सिंह महर्जनको