गुन्डुमा एमाले सचिवालय बैठक (तस्बिरहरू) « Khabarhub

गुन्डुमा एमाले सचिवालय बैठक (तस्बिरहरू)


१२ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) को सचिवालय बैठक भक्तपुरको गुन्डुमा सुरू भएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको डेरा रहेको गुण्डुमा एमाले सचिवालय बैठक जारी छ ।

भदौ २३ र २४ गतेको जेन–जी आन्दोलन र दुईतिहाइको सत्ता ढलेपछि एमालेको यो पहिलो औपचारिक बैठक राखेको हो ।

एमालेको यस बैठकलाई चासोपूर्वक हेरिएको छ । बैठकमा सचिवालय सदस्यहरूले ओलीलाई पदबाट बाहिरिन दबाब दिने छन् ।

बैठकमा जेन-जी विद्रोह, देशमा भौतिक तथा मानवीय क्षति, तत्कालीन सरकारको भूमिका र पार्टीको रोडम्यापबारे छलफल हुने बताइएको छ ।

बैठकमा पदाधिकारीहरूले ओलीलाई अध्यक्ष पद छाड्न आग्रह गर्ने छन् । ओली भने अध्यक्ष पद छाड्न तयार छैनन्।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  २ : ४१ बजे

पचास जनाले फिर्ता पाए हराएका मोटरसाइकल र स्कुटर

काठमडौं– नेपाल प्रहरीको खोजतलासपछि काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा

कांग्रेसको १५औँ महाधिवेशन असोजमा

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी असोजमा गर्ने निर्णय

नयाँ जनादेश आउँदासमेत दुबै संसद् भवन अलपत्र, सरकारले तिरेन सम्मेलन केन्द्रको भाडा 

परम्परागत चलन अनुसार बुधबार ज्येष्ठ प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले पद