दशैँको पर्याय चंगा (तस्बिरहरू) « Khabarhub

दशैँको पर्याय चंगा (तस्बिरहरू)


१२ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दसैँ नजिकिएसँगै आकाशमा चंगाहरु देखिन थालेका छन् । दसैँमा चंगा उडाउनुको विशेष महत्त्व छ । मानिसहरू आकाशमा रंगीन चंगा उडाएर रमाइलो गर्छन् ।

विशेष गरी बच्चा र युवा उत्साहका साथ चंगा उडाउँछन्, जसले चाडको माहौल अझ रमाइलो बनाउँछ । चंगा उडाउने परम्परा विशेष गरी स्वतन्त्रता र खुसीको प्रतीक मानिन्छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ४ : १७ बजे

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द