अध्यक्ष ओलीको पासपोर्ट रोक्का गरेर सरकारले प्रतिशोध साँधेको एमालेको आरोप « Khabarhub

अध्यक्ष ओलीको पासपोर्ट रोक्का गरेर सरकारले प्रतिशोध साँधेको एमालेको आरोप


१२ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


888
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको पासपोर्ट रोक्का गरेकोमा सरकारको निन्दा गरेको छ ।

सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पासपोर्ट रोक्का गरेर राजनीतिक प्रतिशोध साँधेको एमालेको मूल्याङ्कन छ।

आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले दशैंको मुखमा पार्टी अध्यक्ष ओलीको पासपोर्ट रोक्का गरेको विषयलाई राजनीतिक प्रतिशोधको रूपमा मूल्याङ्कन गरिएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

एमाले केन्द्रीय सचिवालय बैठकको निर्णय सुनाउँदै ज्ञावलीले अन्तरिम सरकार गठन भएपछि ठूला राजनीतिक दलसँग परामर्श नगर्नु पनि लोकतन्त्रमाथिको प्रहार भएको बताए ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ८ : ०८ बजे

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको

गण्डकी प्रदेशका २६ सहकारीको दर्ता खारेजी

स्याङ्जा– सहकारी रजिष्ट्रार कार्यालय पोखराले निष्क्रिय रहेका २६ सहकारीको दर्ता

पर्सामा १६७ मतदानस्थल कायम

पर्सा– जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने

खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

काठमाडौं – युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्