अध्यक्ष ओलीको पासपोर्ट रोक्का गरेर सरकारले प्रतिशोध साँधेको एमालेको आरोप « Khabarhub

अध्यक्ष ओलीको पासपोर्ट रोक्का गरेर सरकारले प्रतिशोध साँधेको एमालेको आरोप


१२ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


888
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको पासपोर्ट रोक्का गरेकोमा सरकारको निन्दा गरेको छ ।

सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पासपोर्ट रोक्का गरेर राजनीतिक प्रतिशोध साँधेको एमालेको मूल्याङ्कन छ।

आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले दशैंको मुखमा पार्टी अध्यक्ष ओलीको पासपोर्ट रोक्का गरेको विषयलाई राजनीतिक प्रतिशोधको रूपमा मूल्याङ्कन गरिएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

एमाले केन्द्रीय सचिवालय बैठकको निर्णय सुनाउँदै ज्ञावलीले अन्तरिम सरकार गठन भएपछि ठूला राजनीतिक दलसँग परामर्श नगर्नु पनि लोकतन्त्रमाथिको प्रहार भएको बताए ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ८ : ०८ बजे

महाधिवेशनको लागि गगनले तयार गरेको राजनीतिक प्रतिवेदनमा आर्थिक दृष्टिकोण के छ ?

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनमा पेश

कांग्रेस महाधिवेशन : नैनसिंहले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नैनसिंह महरले महामन्त्रीमा उम्मेदवारी दिने

कांग्रेसजस्तै पुस्तान्तरण अरु पार्टीले पनि सिकुन् : गुरु घिमिरे

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गुरु घिमिरेले कांग्रेसले जस्तै रूपान्तरण

कतारमा ‘स्नेह मिलन–२०२६, सिजन-९’ आयोजना हुँदै

दोहा– गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारले लामो

कांग्रेस महाधिवेशन उद्घाटन समारोह (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा सुरु भएको छ ।