स्पेनिस ला लिगा : रियल बेटिसविरुद्ध एट्लेटिकोको जित « Khabarhub

स्पेनिस ला लिगा : रियल बेटिसविरुद्ध एट्लेटिकोको जित


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले सहज जित निकालेको छ ।

मंगलबार बिहान सकिएको खेलमा रियल बेटिसलाई २–० गोलले हराउँदै एट्लेटिको विजयी भएको हो ।

एट्लेटिकोका लागि गुइलियानो सिमियोन र एलेक्स बेनाले एक–एक गोल गरेका थिए । खेलको तेस्रो मिनेटमै सिमियोनले एट्लेटिकोका लागि सुरुवाती गोल गरेका थिए ।

त्यसपछि पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा बेनाले गोल गर्दै टोलीलाई २–० गोलको जित दिलाए ।

यो जितसँगै १० खेलबाट १९ अंक जोडेको एट्लेटिको मड्रिड चौथो स्थानमा रहेको छ भने पराजित भएको रियल बेटिस समान खेलबाट १६ अंकसहित छैटौँ स्थानमा छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ६ : ५५ बजे

कृषि क्षेत्रको कर्जा सीमामा पछि हट्यो राष्ट्र बैंक, अब बैंकले १० प्रतिशत लगानी गरे हुने

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंकहरूबाट कृषि क्षेत्रमा गर्नुपर्ने लगानीको सीमा

अर्थमन्त्रीले भने- बाह्य क्षेत्रका चुनौती सामना गर्न अब बन्ने सरकारले उचित कदम चाल्नुपर्छ 

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले बाह्य क्षेत्रबाट उत्पन्न चुनौतीलाई सामना गर्न

मापदण्डविपरीत चिल्लो पाइएकाले सीताराम ब्राण्डको १० हजार बढी पोका दूध बेच्न रोकियो

काठमाडौं– खाद्य प्रविधि तथा गुणस्तर विभागले सीताराम गोकुल मिल्क्सबाट उत्पादन

मध्यपूर्वमा युक्रेनको सक्रियता बढ्दो, २०१ सैन्य विज्ञ तैनाथ

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मध्यपूर्वका विभिन्न देशहरूमा २०१ जना

प्रधानमन्त्रीले प्रशंसा गर्दै भनिन् : चुनाव सफल बनाइदिनु भयो, प्रचण्डको जवाफ : निर्वाचन नहुँदा मुलुक दुर्घटनामा जान्थ्यो

काठमाडौं–  प्रधानमन्त्री सुशीला कार्कीले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल