विप्लवको दलको नाम कम्युनिष्ट पार्टी नेपाल « Khabarhub

विप्लवको दलको नाम कम्युनिष्ट पार्टी नेपाल


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेत्रविक्रम चन्द विप्लवको दलको नाम कम्युनिष्ट पार्टी नेपाल प्रस्ताव गरेका छन् ।

यही प्रस्ताव लिएर उनका प्रतिनिधि खड्गबहादुर विश्वकर्मा निर्वाचन आयोगमा दल दर्ताका लागि गएका हुन् । यसका लागि आवश्यक प्रक्रिया जारी रहेको निर्वाचन आयोगका अधिकारीहरूले बताएका छन् ।

प्रतिनिधिसभा निर्वाचनका लागि विप्लव पहिलोपटक भाग लिन लागेका हुन् । यसैको स्वरूप उनी निर्वाचन आयोगमा दल दर्ता गर्न पुगेको बताइएको छ। 

निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने समय सीमा यही कार्तिक ३० गतेसम्म तोकेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  २ : ०५ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२