करीव १,४०० अफगान शरणार्थी परिवारहरू एकै दिनमा स्वदेश फिर्ता « Khabarhub

करीव १,४०० अफगान शरणार्थी परिवारहरू एकै दिनमा स्वदेश फिर्ता


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काबुल– कुल एक हजार ३८२ अफगान शरणार्थी परिवारका सात हजार ९६९ व्यक्तिहरू, सोमबार छिमेकी इरान र पाकिस्तानबाट आफ्नो मातृभूमि फर्केको अफगानिस्तानको फिर्ती समस्या सम्बोधन गर्ने उच्च आयोगले मंगलबार घोषणा गरेको छ ।  

फर्कनेहरू पश्चिमी हेरात प्रान्तको इस्लाम काला सीमा पूर्वी नङ्गरहार प्रान्तको तोरखाम सीमा दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा र पश्चिमी निमरोज प्रान्तको अब्रिसम सीमा हुँदै अफगानिस्तानमा प्रवेश गरेको जनाइएको छ । 

संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त (युएनएचसीआर) का अनुसार सन् २०२५ को सुरुदेखि ७ लाख भन्दा बढी अफगानीलाई पाकिस्तानबाट र २० लाखभन्दा बढीलाई इरानबाट निष्कासन गरिएको छ ।

करिब ६० लाख अफगान शरणार्थीहरू, मध्ये अधिकांश कागजातविहीन छन्, जो हाल विदेशमा छन्, भने अधिकांश इरान र पाकिस्तानमा बसिरहेको शरणार्थी र स्वदेश फिर्ती मन्त्रालयले जनाएको छ ।  रासस

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ५ : ०२ बजे

नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड

काठमाडौं – उपसभामुख इन्दिरा रानाले आपसी सम्मान र समझदारीमा आधारित

सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय स्थापना हुने

बैतडी – बैतडीको मेलौलीसहित सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय

अफगानिस्तानले कान्दाहारमा चार हजार परिवारका लागि नयाँ आवासीय बस्ती निर्माण गर्ने

काबुल – अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा विदेशबाट फर्किएका चार हजार

अस्तित्व समाप्त हुनेगरी पार्टी एकता नगर्ने उज्यालो नेपालको निर्णय

काठमाडौं – उज्यालो नेपालले पार्टीको अस्तित्व समाप्त हुनेगरी कुनै पनि

जबरर्जस्ती करणी मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ

सिरहा – जबरर्जस्ती करणी उद्योग मुद्दामा फरार रहेका दुई जना