अर्थसंक्षेप : सार्वजनिक संस्थानलाई दुई समूहमा वर्गीकरण गरिने, ६२ अंकले बढ्यो नेप्से, व्यापार बाहेक सबै समूह हरियाली र निरन्तर घट्दै सुनको मूल्य  « Khabarhub

अर्थसंक्षेप : सार्वजनिक संस्थानलाई दुई समूहमा वर्गीकरण गरिने, ६२ अंकले बढ्यो नेप्से, व्यापार बाहेक सबै समूह हरियाली र निरन्तर घट्दै सुनको मूल्य 


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

६२ अंकले बढ्यो नेप्से, व्यापार बाहेक सबै समूह हरियाली

मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६२.२९ अंकले बढेको छ । आज नेप्सेमा ४ अर्ब ५७ करोड ३९ लाख ४३ हजार रुपैयाँ बराबरको कारोबार हुँदा नेप्से बढेर २५७१.३४ विन्दुमा पुगेको हो ।

आज नेप्सेमा सेयर कारोबार भएकामध्ये २३६ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने १२ वटा कम्पनीको घट्यो । त्यस्तै, आजको कारोबारमा २ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

तोलामा २९ सय रूपैयाँले घट्यो सुनको मूल्य

बजेट अभावमा तङ्ग्राम स्वास्थ्यचौकी भवन अधुरै

सार्वजनिक संस्थानलाई दुई समूहमा वर्गीकरण गरिने

सार्वजनिक संस्थानलाई व्यावसायिक र रणनीतिक गरी दुई समूहमा वर्गीकरण गरिने भएको छ । सरकारद्वारा जारी ‘सार्वजनिक संस्थानको व्यवस्थापन तथा सुशासन नीति, २०८२’ अनुसार दुई समूहमा वर्गीकरण गर्ने जनाइएको हो ।

गत असोज १२ गतेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत उक्त नीतिअनुसार निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने क्षेत्रका सार्वजनिक संस्थानलाई व्यावसायिक संस्थानमा वर्गीकरण गरिने उल्लेख छ ।

सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न वा निजी क्षेत्र संलग्न नभएको अत्यावश्यकीय सेवा प्रदान गर्ने संस्थानलाई रणनीतिक सार्वजनिक संस्थानका रुपमा अघि बढाइने भएको हो ।

तरकारीमा विषादीको मात्रा बढ्दो

सिजनमै आएनन् पर्यटक, ‘होमस्टे’ रित्तै

पर्यटक भन्छन्– ‘मानुङकोटको सुन्दरताले लोभ्यायो’

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ७ : ०९ बजे

आज २०८२ साल चैत ३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ३  गते मंगलबार चैत

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट