व्यवस्थित बन्दै कुलेश्वर फलफूल बजार (तस्बिरहरू) « Khabarhub

व्यवस्थित बन्दै कुलेश्वर फलफूल बजार (तस्बिरहरू)


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानरपालिकाले कुलेश्वर फलफूल बजार क्षेत्रमा अहिले ढलान गर्ने काम अगाडी बढाएको छ ।

सामान्यतया हिलाम्मे हुने यो फलफूल बजार वर्षाको समयमा त झन् हिँड्नसमेत नमिल्ने हुने गर्दथ्यो ।

बजारको यस्तो बिग्रिएको अवस्थाले थोक व्यापारीदेखि उपभोक्तासम्म सबैलाई लामो समयसम्म कारोबार गर्न कठिन बनाइरहेको थियो ।

व्यापारीहरूका अनुसार, संगठित बजार संरचना नहुनु र कमजोर ढल निकास प्रणालीका कारण यस्ता समस्या हरेक वर्षाको समयमा दोहोरिने र त्यसका साथ बागमती नदीको बाढीले फलफूल बजारमा ठूलो क्षतिसमेत पुर्‍याउने गरेकोमा अहिले ढलानसँगै अवस्था सहज हुने अपेक्षा गरिएको छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  १२ : २१ बजे

बालेनलाई मोदीको फोन, ‘नेपाललाई सबै प्रकारको मानवीय सहायता उपलब्ध गराउन तयार छौँ’

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई फोन

रसुवाबाट २५ घाइतेको उपचारका लागि काठमाडौं ल्याइयो  

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीमा परी घाइते

नुवाकोटको दृश्य : उद्धार गर्दै सुरक्षाकर्मी, आफन्तको आर्तनाद (तस्बिरहरू)

काठमाडौं– नुवाकोटका बाढीपीडितलाई नेपाली सेनासहित सुरक्षाकर्मीद्वारा हवाई उद्धार जारी छ

विपद्मा नागरिकको जीवन रक्षा गर्न कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं– नेपाली कांग्रेसले सरकारका सबै साधन श्रोत र संयन्त्रको उच्चतम

नेपालमा बाढी प्रभावित भारतीयको उद्धारका लागि भारतीय दूतावास सक्रिय

काठमाडौं- नेपालमा बुधबार आएको आकस्मिक बाढीबाट प्रभावित भारतीय नागरिकको उद्धार