टीसीएलले सार्वजनिक गर्‍यो क्रिकेट प्रेमीका लागि साउन्डबार « Khabarhub

टीसीएलले सार्वजनिक गर्‍यो क्रिकेट प्रेमीका लागि साउन्डबार


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टीसीएलले नेपाली बजारमा दुई अत्याधुनिक प्रिमियम साउन्डबार मोडेल एस५५एच र क्यू६५एच सार्वजनिक गरेको छ । 

हालको क्रिकेट उत्साहलाई ध्यानमा राख्दै, घरमै बसेर स्टेडियमजस्तै अनुभव दिलाउने उद्देश्यसहित यी मोडेल सार्वजनिक गराइएको कम्पनीको दाबी छ ।

एस५५एच साउन्डबार

एस५५एचले २.१ च्यानल डोल्बी एटमस र डीटीएस भर्चुअल:एक्स प्रविधिको प्रयोगगरेर स्पष्ट र सिनेमाजस्तो अडियो प्रदान गर्छ । यो मोडेल वायरलेस सबवूफरसहित आउँछ र २२०वाटको अधिकतम शक्ति दिन्छ।
. ब्लुटुथ ५.३ लो विलम्बता कनेक्टिभिटीले लाइभ खेल वा कन्टेन्ट हेर्दा आवाजमा हुने ढिलाइलाई कम गर्छ।

. एआई सोनिक-अनुकूलनले कोठाको आकार र अवस्था अनुसार आवाजलाई स्वतः राम्रो बनाउँछ र उत्तम साउन्डको लागि सन्तुलित आउटपुट दिन्छ ।

३.  टीसीएल टुट्टी कोरल टेक्नोलोजीले टीसीएलको टिभी र साउन्डबारबीच छिटो जोड्न मदत गर्छ र एकीकृत ध्वनि आउटपुट दिन्छ ।

क्यू६५एच साउन्डबार

क्यू६५एचले ५.१ च्यानल स्पिकर सिस्टमको मदततले ५८०वाटको शक्तिशाली आवाज दिन्छ ।

१. डल्बी एटमस र डीटीएस:एक्सको मिश्रणले वास्तविक ३डी सराउन्ड साउन्डको दृश्य सिर्जना गर्छ, जहाँ आवाजलाई विभिन्न दिशाबाट आउँदै गरेजस्तो अनुभव हुन्छ।

.  सिग्नेचर रे·डान्ज टेक्नोलोजीले अझ चौडा, प्राकृतिक र जीवन्त साउन्ड स्टेज बनाउँछ र राम्रो साउन्ड सुनिने क्षेत्रलाई बढाउँछ।

.  वायरलेस सबवूफरसहित आएको यो मोडेल ५५-इन्च भन्दा ठूला टिभीहरूका लागि विशेष रूपमा उपयुक्त हो।

. एचडीएमआई ईएआरसी, मन्टिपल एचडीएमआई इनपुटहरू , र ब्लुटुथ वायरलेस म्युजिक कनेक्टिभिटी ले यसलाई प्रयोग गर्न अझ सजिलो र लचिलो बनाउँछ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  १२ : ४२ बजे

नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण

काठमाडौं– नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष लीला भण्डारीले पदभार ग्रहण गरेकी छिन् ।

धुलिखेल खावा सडक कालोपत्र सुरु (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक कालोपत्रे गर्ने काम सुरु

‘पीडितको पक्षमा बोल्दा तँलाई बलात्कार गर्छुसम्म भन्छन्’

काठमाडौं- बलात्कारीलाई फाँसीको सजाय माग गर्दै २०७५ भदौ २ गते

‘धुरन्धर २’ : नेपाली बजारमा व्यापार १२ करोड नाघ्यो

काठमाडौं – बलिउड नायक रणवीर सिंह स्टारर फिल्म ‘धुरन्धर २’ले

मुग्लिन–मलेखु सडकखण्ड : घोप्टे भिरको भित्तो काटियो

चितवन– पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक स्तरोन्नतिका क्रममा घोप्टे भिरको भित्तो