टीसीएलले सार्वजनिक गर्‍यो क्रिकेट प्रेमीका लागि साउन्डबार « Khabarhub

टीसीएलले सार्वजनिक गर्‍यो क्रिकेट प्रेमीका लागि साउन्डबार


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टीसीएलले नेपाली बजारमा दुई अत्याधुनिक प्रिमियम साउन्डबार मोडेल एस५५एच र क्यू६५एच सार्वजनिक गरेको छ । 

हालको क्रिकेट उत्साहलाई ध्यानमा राख्दै, घरमै बसेर स्टेडियमजस्तै अनुभव दिलाउने उद्देश्यसहित यी मोडेल सार्वजनिक गराइएको कम्पनीको दाबी छ ।

एस५५एच साउन्डबार

एस५५एचले २.१ च्यानल डोल्बी एटमस र डीटीएस भर्चुअल:एक्स प्रविधिको प्रयोगगरेर स्पष्ट र सिनेमाजस्तो अडियो प्रदान गर्छ । यो मोडेल वायरलेस सबवूफरसहित आउँछ र २२०वाटको अधिकतम शक्ति दिन्छ।
. ब्लुटुथ ५.३ लो विलम्बता कनेक्टिभिटीले लाइभ खेल वा कन्टेन्ट हेर्दा आवाजमा हुने ढिलाइलाई कम गर्छ।

. एआई सोनिक-अनुकूलनले कोठाको आकार र अवस्था अनुसार आवाजलाई स्वतः राम्रो बनाउँछ र उत्तम साउन्डको लागि सन्तुलित आउटपुट दिन्छ ।

३.  टीसीएल टुट्टी कोरल टेक्नोलोजीले टीसीएलको टिभी र साउन्डबारबीच छिटो जोड्न मदत गर्छ र एकीकृत ध्वनि आउटपुट दिन्छ ।

क्यू६५एच साउन्डबार

क्यू६५एचले ५.१ च्यानल स्पिकर सिस्टमको मदततले ५८०वाटको शक्तिशाली आवाज दिन्छ ।

१. डल्बी एटमस र डीटीएस:एक्सको मिश्रणले वास्तविक ३डी सराउन्ड साउन्डको दृश्य सिर्जना गर्छ, जहाँ आवाजलाई विभिन्न दिशाबाट आउँदै गरेजस्तो अनुभव हुन्छ।

.  सिग्नेचर रे·डान्ज टेक्नोलोजीले अझ चौडा, प्राकृतिक र जीवन्त साउन्ड स्टेज बनाउँछ र राम्रो साउन्ड सुनिने क्षेत्रलाई बढाउँछ।

.  वायरलेस सबवूफरसहित आएको यो मोडेल ५५-इन्च भन्दा ठूला टिभीहरूका लागि विशेष रूपमा उपयुक्त हो।

. एचडीएमआई ईएआरसी, मन्टिपल एचडीएमआई इनपुटहरू , र ब्लुटुथ वायरलेस म्युजिक कनेक्टिभिटी ले यसलाई प्रयोग गर्न अझ सजिलो र लचिलो बनाउँछ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  १२ : ४२ बजे

एकता जोगाउन विशेष पक्षका ७ शर्त, टिकटमा देउवाको हस्ताक्षर हुन नहुनेदेखि चुनावमा गठबन्धन नगर्नेसम्म

काठमाडौँ- नेपाली कांग्रेसलाई फुटबाट जोगाउन भन्दै संस्थापन समूह र विशेष

झापाका रास्वपा नेतासँग तीन घण्टा बिताएका बालेनले ओलीको क्षेत्रमा गरिरहेका छन् जनमत सर्भेक्षण

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले झापा क्षेत्र नम्बर

नयाँ नेतृत्वको चयन गर्ने तयारीमा हमास

गाजा – गाजामा युद्धको क्रममा इजरायलले समूहका धेरै शीर्ष नेताहरूको

रुपन्देही–२ बाट चुनाव लड्ने तयारीमा युवा व्यावसायी सुदन ज्ञवाली

काठमाडौं – युवा व्यावसायी तथा राजनैतिक अभियन्ता सुदन ज्ञवालीले आगामी

वार्ताका लागि कांग्रेसले बनायो समिति : विशेष पक्षबाट ४, संस्थापनबाट २ नेता सदस्य

काठमाडौँ – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन