चितवनविरुद्ध काठमाडौंका जोन सिम्पसनको अर्धशतक « Khabarhub

चितवनविरुद्ध काठमाडौंका जोन सिम्पसनको अर्धशतक


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमाडौं गोर्खाजका जोन सिम्पसनले चितवन राइनोजविरुद्ध अर्धशतक प्रहार गरेका छन् । 

जोनले २५ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ५२ रन जोड्दै अर्धशतक प्रहार गरेका हुन् । यो जारी सिजनको १५ औं अर्धशतक हो ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा चितवनले टस जितेर काठमाडौंलाई पहिला ब्याटिङको निम्तो दिएको हो ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  १ : ०० बजे

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई

पक्राउ परेका सबै पत्रकार रिहा

काठमाडौं – समाचार कक्षबाट पक्राउ परेका सबै पत्रकार रिहा भएका

कतारको प्रतिनिधिमण्डल वार्ताका लागि तेहरानमा

तेहरान – मध्यपूर्वको युद्ध अन्त्यका लागि वार्ता गर्न कतारको एक

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले