चितवनविरुद्ध काठमाडौंका जोन सिम्पसनको अर्धशतक « Khabarhub

चितवनविरुद्ध काठमाडौंका जोन सिम्पसनको अर्धशतक


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमाडौं गोर्खाजका जोन सिम्पसनले चितवन राइनोजविरुद्ध अर्धशतक प्रहार गरेका छन् । 

जोनले २५ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ५२ रन जोड्दै अर्धशतक प्रहार गरेका हुन् । यो जारी सिजनको १५ औं अर्धशतक हो ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा चितवनले टस जितेर काठमाडौंलाई पहिला ब्याटिङको निम्तो दिएको हो ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  १ : ०० बजे

ओमान ‘ए’ लाई दुई विकेटले हराउँदै नेपाल विजयी

काठमाडौँ– आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता

तान्जानिया – तान्जानियाको अरुसामा आयोजित अन्तर–संसदीय सङ्घ (आईपीयू) को १५३औँ

गगन थापाको घोषणा-‘कांग्रेसमा आजदेखि सबै गुट सकिए, अब कुनै समूह छैन’

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र रहेका सबै

तीनकुने आन्दोलनमा चार सुरक्षा अधिकारीलाई कारबाही सिफारिस

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको