माइतीघरमा जेन-जी सहिदको सम्झनामा मौन धारण (तस्बिरहरू) « Khabarhub

माइतीघरमा जेन-जी सहिदको सम्झनामा मौन धारण (तस्बिरहरू)


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जी २.0 को आयोजनामा माइतीघरमा सहिदहरूको सम्झनामा मौन धारण गरिएको छ ।  

उनीहरूले शुक्रबार सहिदहरूको तस्बिरमा फूल माला चढाएर श्रद्धाञ्जली अर्पण गरेर मौन धारण गरेका हुन्  । कार्यक्रममा सहिद परिवारको पनि उपस्थिति रहेको थियो । 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  १ : ३७ बजे

५ करोड बजेटसहित ‘बुद्ध-परिपथ’ निर्माण सुरु: काभ्रेका पनौती, नमोबुद्ध र तेमाल जोडिँदै

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दक्षिण-पूर्वी भेगका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रलाई

के आफ्नै सरकारलाई घेर्न रविले मान्छे उतारेका हुन् ?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीमा अहिले संसद्‍देखि सामाजिक सञ्जालमासमेत दुई धार

मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालन

काठमाडाैँ – मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत १५ किलोमा खसेको लेदो पन्छाएपछि सडक

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी – इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा

गणेशमान सिंहको आदर्शलाई आत्मसात् गर्दै अघि बढ्न कांग्रेस सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लौहपुरुष गणेशमान सिंहको