काठमाडौंले लियो चितवनका दुवै ओपनरको विकेट « Khabarhub

काठमाडौंले लियो चितवनका दुवै ओपनरको विकेट


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको पहिलो खेलमा चितवन राइनोजका दुवै ओपनरालाई काठमाडौं गुर्खाजले सस्तैमा आउट गरेको छ ।

खेल ३ ओभरको पाँचौ बलमा पुग्दा चितवनले दोस्रो विकेटका रुपमा डविड मलानलाई आउट गरेको हो । १० बलमा ७ रन बनाएका उनलाई काठमाडौंका मिलन्द कुमारले गेरहार्ड इरास्मसमार्फत् क्याच आउट गराएका हुन् ।

त्यसअघि ओपनर दीपक बोहोरा पहिलो ओरभको पाँचौ बलमा आउट भएका हुन् । उनले पाँच बल सामना गर्दा रनको खाता खोल्न सकेनन् । उनलाई काठमाडौंका कप्तान करण केसीले शाहब आलममार्फत् क्याच आउट गराएका हुन् ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर १४३ को लक्ष्य पछ्याउँदै चितवन जवाफी ब्याटिङमा उत्रिएको हो ।

खेल पाँच ओभरमा पुग्दा चितवन २ विकेटको क्षतिमा २५ रनको अवस्थामा छ ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  २ : ०४ बजे

साना दल र विद्रोही नेताको स्वागतमा व्यस्त प्रचण्ड

काठमाडौं – साना ठुला गरेर करिब दुई दर्जन पार्टीसँग मिलेर

कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर बधिया बनाइँदै

दाङ– घोराही उपमहानरपालिका–१३ बडहराका जानकी चौधरीको मुख्य पेसा बधिया भालेपालन

कुन शहर कति चिसो : कहाँको तापक्रम कति छ ?

काठमाडौं – बिहीबार देशभर चिसो बढेको छ । नेपाल मौसम

लेखनाथ होटल तथा रेष्टुरेन्ट एसोसिएसनको नयाँ कार्यसमिति चयन

गण्डकी– होटल तथा रेष्ट्ररेष्ट एसोसिएसन लेखनाथको १८औँ वार्षिक साधारणसभा तथा

सिङ्गा तातोपानी बजार संरक्षण योजना कार्यान्वयनमा

म्याग्दी– म्याग्दी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–४