कप्तान मल्ल पनि सस्तैमा आउट भएपछि दबाबमा रहेको चितवन, बोपाराको भरमा « Khabarhub

कप्तान मल्ल पनि सस्तैमा आउट भएपछि दबाबमा रहेको चितवन, बोपाराको भरमा


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमाडौं गोर्खाजले चितवन राइनोजका कपतान कुशल मल्ललाई पनि सस्तैमा आउट गरेको छ । 

९ ओभरको दोस्रो बलमा कप्तान मल्ल पाँचौँ विकेटका रुपमा आउट भएका हुन् । सस्तैमा आउट भएका उनले १३ बल खर्चेर ६ रन जोडे ।

पहिलो ओभरमा नै विकेट गुमाएको चितवनको ब्याटिङले लय समातेको छैन । 

१० ओभरमा पुग्दा चितवन ५ विकेटको क्षतिमा ४५ रनको दयनीय अवस्थामा छ ।

सुरुवाती पाँच ब्याटर सस्तैमा आउट भएपछि चितवन अब रवि बोपारको भरमा छ । अघिल्ला ३ खेलमा अर्धशतक प्रहार गरेका थिए । 

बोपारको ब्याटिङ नचलेको अवस्थामा चितवनको जित अन्योलतातर्फ धकेलिने देखिन्छ ।

१४३ रनको लक्ष्य पछ्याउँदै चितवन जवाफी ब्याटिङमा छ ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  २ : २९ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर