काठमाडौंविरुद्ध चलेन बोपाराको ब्याटिङ, लगातार चौथो अर्धशतक हान्न चुके « Khabarhub

काठमाडौंविरुद्ध चलेन बोपाराको ब्याटिङ, लगातार चौथो अर्धशतक हान्न चुके


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमाडौं गोर्खाजविरुद्धको जवाफी ब्याटिङमा चितवन राइनोजका भरपर्दो ब्याटर रवि बोपारा आउट भएका छन् । 

सुरुवातदेखि नै ब्याटिङमा लय गुमाएको चितवनले १४ ओभरको पाँचौँ बलमा ७ विकेट गुमाएको हो । यो टिम ७ विकेटको क्षतिमा ७१ रनको दयनीय अवस्थामा छ । 

सिजनको यसअघिका शतप्रतिशत ३ खेलमा लगातार हानेका बोपारा आजको खेलमा चलेनन् । उनी २३ बलमा २१ रन जोडेर आउट भए । 

योसँगै चितपनको जित अनिश्चितता तिर धकेलिएको छ । १४३ रनको लक्ष्य पछ्याउँदै चितवन जवाफी ब्याटिङमा छ ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  २ : ५२ बजे

साना दल र विद्रोही नेताको स्वागतमा व्यस्त प्रचण्ड

काठमाडौं – साना ठुला गरेर करिब दुई दर्जन पार्टीसँग मिलेर

कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर बधिया बनाइँदै

दाङ– घोराही उपमहानरपालिका–१३ बडहराका जानकी चौधरीको मुख्य पेसा बधिया भालेपालन

कुन शहर कति चिसो : कहाँको तापक्रम कति छ ?

काठमाडौं – बिहीबार देशभर चिसो बढेको छ । नेपाल मौसम

लेखनाथ होटल तथा रेष्टुरेन्ट एसोसिएसनको नयाँ कार्यसमिति चयन

गण्डकी– होटल तथा रेष्ट्ररेष्ट एसोसिएसन लेखनाथको १८औँ वार्षिक साधारणसभा तथा

सिङ्गा तातोपानी बजार संरक्षण योजना कार्यान्वयनमा

म्याग्दी– म्याग्दी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–४