कर्णालीको दोस्रो विकेट लिन विराटनगर लामो संघर्षमा « Khabarhub

कर्णालीको दोस्रो विकेट लिन विराटनगर लामो संघर्षमा


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको दोस्रो खेलमा कर्णाली याक्सको दोस्रो विकेट लिन विराटनगर बोल्टस्लाई निकै लामो संघर्ष गर्नुपरेको छ । 

२ ओभरको पाँचौ बलमा कर्णालीले पहिलो विकेटका रुपमा मार्क वाटलाई गुमाएको थियो । 

अहिले खेल १३ ओभरमा पुगेको छ । पहिलो विकेट लिएपछि १० ओभर संघर्ष गर्दा पनि विराटनगरले दोस्रो हात पारेको छैन । अहिले कर्णाली १ विकेटको क्षतिमा ८६ रनको अवस्थामा छ । 

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर कर्णालीले पहिला ब्याटिङ रोजेको हो ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ४ : ५८ बजे

साना दल र विद्रोही नेताको स्वागतमा व्यस्त प्रचण्ड

काठमाडौं – साना ठुला गरेर करिब दुई दर्जन पार्टीसँग मिलेर

कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर बधिया बनाइँदै

दाङ– घोराही उपमहानरपालिका–१३ बडहराका जानकी चौधरीको मुख्य पेसा बधिया भालेपालन

कुन शहर कति चिसो : कहाँको तापक्रम कति छ ?

काठमाडौं – बिहीबार देशभर चिसो बढेको छ । नेपाल मौसम

लेखनाथ होटल तथा रेष्टुरेन्ट एसोसिएसनको नयाँ कार्यसमिति चयन

गण्डकी– होटल तथा रेष्ट्ररेष्ट एसोसिएसन लेखनाथको १८औँ वार्षिक साधारणसभा तथा

सिङ्गा तातोपानी बजार संरक्षण योजना कार्यान्वयनमा

म्याग्दी– म्याग्दी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–४