तस्बिरमा हेर्नुहोस्, विराटनगर र कर्णालीको प्रतिस्पर्धा « Khabarhub

तस्बिरमा हेर्नुहोस्, विराटनगर र कर्णालीको प्रतिस्पर्धा


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको दोस्रो खेलमा प्रियांक पञ्चाल र विलियम बोसिस्टो ९६ रनको बलियो साझेदारीले कर्णालीले विराटनगर किङ्सलाई १६१ रनको बलिये लक्ष्य दिएको छ ।

उनीहरुले दोस्रो विकेटका लागि उक्त साझेदारी गरेका हुन् । दोस्रो विकेटका रुपमा आउट भएका प्रियांकले ४७ बलमा ६ चौका र २ छक्काको सहयोगमा ६३ रन जोडे ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ५ : ५९ बजे

‘कांग्रेस बूढापाकाको मात्र होइन, सबैको साझा पार्टी हो’

काठमाडौं- १५ औँ महाधिवेशनमा सहभागी सबैभन्दा कान्छी प्रतिनिधि अभिप्सा पौडेलले

पाँच उद्यमी तथा नवप्रवर्तक पुरस्कृत

काठमाडाैँ – युरोपेली संघको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट नेपाल

कात्तिक ७ देखि दुई महिने ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्ने नेकपाको निर्णय

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले कार्तिक ७ गतेदेखि दुई महिने ’राष्ट्रिय

धादिङमा ग्यास बुलेट दुर्घटना हुँदा मुग्लिन–काठमाडौँ सडक अवरुद्ध

काठमाडौँ – चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको ग्यास बुलेट धादिङमा दुर्घटनामा

कांग्रेस महाधिवेशन : ६ हजार ७ सय मत खस्यो

काठमाडौं- कांग्रेस महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ ।