तस्बिरमा हेर्नुहोस्, विराटनगर र कर्णालीको प्रतिस्पर्धा « Khabarhub

तस्बिरमा हेर्नुहोस्, विराटनगर र कर्णालीको प्रतिस्पर्धा


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको दोस्रो खेलमा प्रियांक पञ्चाल र विलियम बोसिस्टो ९६ रनको बलियो साझेदारीले कर्णालीले विराटनगर किङ्सलाई १६१ रनको बलिये लक्ष्य दिएको छ ।

उनीहरुले दोस्रो विकेटका लागि उक्त साझेदारी गरेका हुन् । दोस्रो विकेटका रुपमा आउट भएका प्रियांकले ४७ बलमा ६ चौका र २ छक्काको सहयोगमा ६३ रन जोडे ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ५ : ५९ बजे

कतारको प्रतिनिधिमण्डल वार्ताका लागि तेहरानमा

तेहरान – मध्यपूर्वको युद्ध अन्त्यका लागि वार्ता गर्न कतारको एक

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले

पत्रकार धरपकड अलोकतान्त्रिक प्रवृत्ति हो: एमाले प्रचार विभाग प्रमुख आचार्य

काठमाडाैँ नेकपा (एमाले) का प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

पत्रकार गिरफ्तार गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा हो: कांग्रेसका महामन्त्री पौडेल

काठमाडाैँ – समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै भरमा प्रहरी