‘तेस्रो जितले टिमको मनोबल बढेको छ’ « Khabarhub

‘तेस्रो जितले टिमको मनोबल बढेको छ’


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)मा आज तेस्रो जित निकालेपछि काठमाडौँ गोर्खाजका प्रशिक्षक वसन्त शाहीले टिमको मनोबल उच्च भएको बताएका छन् । 

जितपछि सञ्चारकर्मीसँगको कुराकानीमा प्रशिक्षक शाहीले भने, ‘आजको जीतले टिमको मनोबल बढेको छ, अहिलेलाई हाम्रो लक्ष्य भनेको  शीर्ष दुईभित्रमा रहँदै प्लेअफ पुग्नु हो ।’

आज काठमाडौँ गोर्खाजले चितवन राइनोजलाई ५३ रनले पराजित गरेको थियो । आजको जीतपछि काठमाडौँ छ अङ्कसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । 

टिमको सबै पक्षमा सुधार हुँदै गएको बताउँदै उनले आगामी खेलहरू जित्नेमा विश्वास व्यक्त गरे । उनले भने, ‘टिमको सबै पक्षमा सुध्रिँदै गएको छ, अब आउने खेलमा पनि विजयी हुनेमा ढुक्क छौँ ।’

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ५ : ३० बजे

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता

तान्जानिया – तान्जानियाको अरुसामा आयोजित अन्तर–संसदीय सङ्घ (आईपीयू) को १५३औँ

गगन थापाको घोषणा-‘कांग्रेसमा आजदेखि सबै गुट सकिए, अब कुनै समूह छैन’

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र रहेका सबै

तीनकुने आन्दोलनमा चार सुरक्षा अधिकारीलाई कारबाही सिफारिस

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको

म्यादी प्रहरीको पोसाक खरिद छानबिनः १९ बुँदे कार्यविधि पारित

काठमाडौँ – निर्वाचन (म्यादी) प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी