प्रियांक र विलियमको बलियो साझेदारीमा कर्णालीले विराटनगरलाई दियो १६१ रनको लक्ष्य « Khabarhub

प्रियांक र विलियमको बलियो साझेदारीमा कर्णालीले विराटनगरलाई दियो १६१ रनको लक्ष्य


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको दोस्रो खेलमा प्रियांक पञ्चाल र विलियम बोसिस्टो ९६ रनको बलियो साझेदारीले कर्णालीले विराटनगर किङ्सलाई १६१ रनको बलिये लक्ष्य दिएको छ ।

उनीहरुले दोस्रो विकेटका लागि उक्त साझेदारी गरेका हुन् । दोस्रो विकेटका रुपमा आउट भएका प्रियांकले ४७ बलमा ६ चौका र २ छक्काको सहयोगमा ६३ रन जोडे ।

१३ ओभर ४ बलमाको लामो संघर्षले विराटनगरले कर्णालीको दोस्रो विकेट लिएको हो । पहिलो विकेटकका रुपमा मार्क वाट २ ओभरको पाँचौ बलमा आउट भएका थिए । दोस्रो विकेट १६ ओभरको तेस्रो बलमा गएको हो ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १६० रन बनाएको हो ।

जसका लागि विलियम बोसिस्टोले ४८ बलमा २ चौका हान्दै ४८ रन बनाए । गुल्सन झाले १० बलमा २ चौका र १ छक्काको सहयोगमा २० रन जोडे । नजिबुल्लाह जद्रानले ६ बलमा १ छक्काको सहयोगमा १२ रन जोडे ।

जसका लागि विलियम बोसिस्टोले ४८ बलमा २ चौका हान्दै ४८ रन बनाए ।

गुल्सन झाले १० बलमा २ चौका र १ छक्काको सहयोगमा २० रन जोडे । नजिबुल्लाह जद्रानले ६ बलमा १ छक्काको सहयोगमा १२ रन जोडे ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ५ : ३३ बजे

निर्वाचन विरोधी भन्दै धमाधम धरपकड : धर्मेन्द्रपछि ऋषि कट्टेल पनि समातिए

काठमाडौं– सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले निर्वाचन विरोधी गतिविधि गरेको

व्यापार घाटाले जापानको आर्थिक वृद्धिमा दबाब

एजेन्सी– जापानले यस वर्षको जनवरी महिनामा १.१५ खर्ब येन (करिब

यातायातको चाप घटेसँगै उपत्यकामा घट्यो वायु प्रदूषण 

काठमाडौं– काठमाडौँ उपत्यकामा सवारीसाधनका आवागमनमा कमी हुँदा वायु प्रदूषण घटेको

निर्वाचन अस्वीकार गर्दै पूर्वराजाले भने : पहिले राष्ट्रिय समस्याको समाधान हुनु पर्छ

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह ले फागुन ७ गते मनाइने प्रजातन्त्र

युक्रेन–रुस वार्ता जेनेभामा दोस्रो दिन प्रवेश

एजेन्सी– मस्को र किएभका दूतहरूले बुधबार जेनेभामा अमेरिकी मध्यस्थतामा लगातार