विराटनगर दुवै ओपरन सस्तैमा आउट « Khabarhub

विराटनगर दुवै ओपरन सस्तैमा आउट


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको दोस्रो खेलमा कर्णाली याक्सविरुद्धको जवाफी ब्याटिङमा विराटनगर किङ्सका दुवै ओपनर सस्तैमा आउट भएका छन् । 

ओपनर लोकेश बम ११ बलमा सामना गरी ६ रन जोडेर आउट भए । उनी विलियम बोसिस्टाको बलमा पवन सर्राफमार्फत् क्याच आउट भएका हुन् । 

पहिलो विकेटका रुपमा आउट भएका ओपनर जर्ज मुन्से भने पवनको बलमा दीपक डुम्रेमार्फत् आउट भएका हुन् । 

जर्ज दोस्रो ओभरको तेस्रो बलमा सामना गर्ने रनको खाता नखोली आउट भए । उनले दुई बल सामना गरे । 

१६१ रनको बलियो लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको विराटनगरलाई दोस्रो धक्का लागेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ६ : १० बजे

‘कांग्रेस बूढापाकाको मात्र होइन, सबैको साझा पार्टी हो’

काठमाडौं- १५ औँ महाधिवेशनमा सहभागी सबैभन्दा कान्छी प्रतिनिधि अभिप्सा पौडेलले

पाँच उद्यमी तथा नवप्रवर्तक पुरस्कृत

काठमाडाैँ – युरोपेली संघको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट नेपाल

कात्तिक ७ देखि दुई महिने ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्ने नेकपाको निर्णय

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले कार्तिक ७ गतेदेखि दुई महिने ’राष्ट्रिय

धादिङमा ग्यास बुलेट दुर्घटना हुँदा मुग्लिन–काठमाडौँ सडक अवरुद्ध

काठमाडौँ – चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको ग्यास बुलेट धादिङमा दुर्घटनामा

कांग्रेस महाधिवेशन : ६ हजार ७ सय मत खस्यो

काठमाडौं- कांग्रेस महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ ।