विराटनगर दुवै ओपरन सस्तैमा आउट « Khabarhub

विराटनगर दुवै ओपरन सस्तैमा आउट


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको दोस्रो खेलमा कर्णाली याक्सविरुद्धको जवाफी ब्याटिङमा विराटनगर किङ्सका दुवै ओपनर सस्तैमा आउट भएका छन् । 

ओपनर लोकेश बम ११ बलमा सामना गरी ६ रन जोडेर आउट भए । उनी विलियम बोसिस्टाको बलमा पवन सर्राफमार्फत् क्याच आउट भएका हुन् । 

पहिलो विकेटका रुपमा आउट भएका ओपनर जर्ज मुन्से भने पवनको बलमा दीपक डुम्रेमार्फत् आउट भएका हुन् । 

जर्ज दोस्रो ओभरको तेस्रो बलमा सामना गर्ने रनको खाता नखोली आउट भए । उनले दुई बल सामना गरे । 

१६१ रनको बलियो लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको विराटनगरलाई दोस्रो धक्का लागेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ६ : १० बजे

पक्राउ परेका सबै पत्रकार रिहा

काठमाडौं – समाचार कक्षबाट पक्राउ परेका सबै पत्रकार रिहा भएका

कतारको प्रतिनिधिमण्डल वार्ताका लागि तेहरानमा

तेहरान – मध्यपूर्वको युद्ध अन्त्यका लागि वार्ता गर्न कतारको एक

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले

पत्रकार धरपकड अलोकतान्त्रिक प्रवृत्ति हो: एमाले प्रचार विभाग प्रमुख आचार्य

काठमाडाैँ नेकपा (एमाले) का प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज