कर्णालीविरुद्ध धरापमा विराटनगरको ब्याटिङ « Khabarhub

कर्णालीविरुद्ध धरापमा विराटनगरको ब्याटिङ


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको दोस्रो खेलमा कर्णाली याक्सले विराटनगर किङ्सको लगालग पाँच महत्त्वपूर्ण विकेट लिएको छ । 

१६१ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरिरहेको विराटनगरका सुरुवाती क्रममा ब्याटरहरु चल्न नसक्दा ब्याटिङ धरापमा परेको हो । यो टिमले पाँचौ विकेटका रुपमा मर्चेन्ट डी ल्याङ्गेलाई गुमाएको हो ।

विराटनगर १३ ओभरमा ५ विकेटको क्षतिमा ७२ रनको दयनीय अवस्थामा छ ।

ब्याटरहरु क्रिजमा नटिक्दा विराटनगरको जित संकटपूर्ण अवस्थामा पुगेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ६ : ५१ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको