विराटनगरका बसिरले पनि हाने अर्धशतक « Khabarhub

विराटनगरका बसिरले पनि हाने अर्धशतक


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सविरुद्ध विराटनगर किङ्ग्सका बसिर अहमदले अर्धशतक प्रहार गरेका छन् । सिजनको १६ औं खेलमा जावाफी ब्याटिङ क्रममा बसिरले अर्धशतक पूरा गरेका हुन् ।

उनले ३७ बलमा ३ चौका र २ छक्काको सहयोगमा ५० रन पूरा गरेका हुन् । यो सिजनको १७ औं अर्धशतक हो ।

यही खेलमा कर्णालीका प्रियांक पञ्चालले सिजनको १६ औं प्रहार गरेका थिए ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ७ : १३ बजे

चौतर्फी विरोधपछि सरकारले फिर्ता लियो वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय

काठमाडौं– वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि गर्ने निर्णय

भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ– बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको

परम्परा र संस्कृति बिर्सनु हुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति बिर्सन

सुनको मूल्यमा उतारचढाव, दुई लाख ६० हजार नजिक

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर

आर्यन खानलाई डेब्यु निर्देशनमै अवार्ड

काठमाडौं – बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानले निर्देशनमा