विराटनगरका बसिरले पनि हाने अर्धशतक « Khabarhub

विराटनगरका बसिरले पनि हाने अर्धशतक


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सविरुद्ध विराटनगर किङ्ग्सका बसिर अहमदले अर्धशतक प्रहार गरेका छन् । सिजनको १६ औं खेलमा जावाफी ब्याटिङ क्रममा बसिरले अर्धशतक पूरा गरेका हुन् ।

उनले ३७ बलमा ३ चौका र २ छक्काको सहयोगमा ५० रन पूरा गरेका हुन् । यो सिजनको १७ औं अर्धशतक हो ।

यही खेलमा कर्णालीका प्रियांक पञ्चालले सिजनको १६ औं प्रहार गरेका थिए ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ७ : १३ बजे

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सठक ठप्प

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा, घटस्थापनाअघि नै सञ्चालनमा ल्याइने  

नुवाकोट– नुवाकोट र रसुवालाई जोड्ने गरी बेत्रावतीस्थित फलाखु खोलामा ७४ मिटर

अब बिल दिने बिक्रेतालाई पनि पुरस्कार, व्यवस्था गर्न विभागलाई दिए अर्थमन्त्रीले निर्देशन

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।