लिङ्ग परिवर्तन रोक्न ट्रम्पको अर्को निर्णय « Khabarhub

लिङ्ग परिवर्तन रोक्न ट्रम्पको अर्को निर्णय


१६ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को निर्णय गरेका छन् । उनले बालबालिकाकालाई लिङ्ग परिवर्तन गर्ने कुरामा गरिने कुनै पनि किसिमका सहयोग रोक्ने निर्णय गरेका हुन् ।

यो निर्णय गरिए पनि यसमा धेरै कानुनी बाधा यथावतै छन्। बालबालिकालाई रासायनिक र सर्जिकल जोखिमबाट बचाउन यो निर्णय गरिएको जनाइएको छ ।

यो नीति अनुसार बालबालिकालाई लिङ्ग परिवर्तन गर्ने कुरामा सहयोग, आर्थिक सहयोग तथा उत्साहित गरिने काम गर्न पाइने छैन । यसले सङ्घीय सरकारले तेस्रो लिङ्गी तथा लिङ्ग परिवर्तन गरिएका तथा अल्पसङ्ख्यकहरूमा गरिएको सहयोग रकम समेत प्रभावित हुने जनाइएको छ ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ८ : ३७ बजे

सुदूरपश्चिमले गुमायो चौथो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

कर्णालीको हवाई उडान समस्याबारे सरोकारवालाबीच छलफल

काठमाडौँ – कर्णाली प्रदेशको पहाडी क्षेत्रमा देखिएका हवाई उडानसम्बन्धी समस्या

एकै ओभरमा सुदूरपश्चिमले गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

खेर गयो एनपीएल इतिहासको पहिलो डीआरएस

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमिर लिग एनपीएलको उद्घाटन खेलमा नेपाली