भारतको प्रयागराज कुम्भ मेलामा भागदौड, केही मानिसको मृत्यु भएको आशंका « Khabarhub

भारतको प्रयागराज कुम्भ मेलामा भागदौड, केही मानिसको मृत्यु भएको आशंका


१६ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा लागिरहेको कुम्भ मेलामा गएराति भागदौड मच्चिँदा केही मानिसको ज्यान गएको आशंका गरिएको छ । बीबीसीले कम्तिमा १५ जनाको मृत्यु र केही घाइते भएको उल्लेख गरेको छ ।

आज मौनी अमावस्या (औंसी) रहेकाले अमृत स्नान हुने समयमा ठेलमठेल हुँदा उक्त घटना भएको बताइएको छ । भागदौडमा मृत्यु हुने र घाइते हुनेको आधिकारिक जानकारी भने प्राप्त भएको छैन ।

भागदौडपछि भक्तजनका सरसामान यत्रतत्र छरिएको देखिएको छ । भागदौडपछि अमृत स्नान कार्यक्रम स्थगित गरिएको छ ।

घटनाको विस्तृत विवरण आइसकेको छैन ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ८ : ४५ बजे

दमकमा रास्वपा कार्यकर्ताद्वारा आक्रमण गरिएको भन्दै एमालेद्वारा भर्त्सना

दमक (झापा)- नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले आफ्ना

निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं- सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने

तोडियो चुनावअघि गठबन्धन गर्ने दलहरूको परम्परा

काठमाडौं – दलहरुबीच चुनावअघि नै गठबन्धन गर्ने परम्परा यसपटक उल्टिएको

फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचार–प्रसार गर्न पाइने

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन