भद्रकाली प्रहरी परिसर पुगेका कमल थापाले मिश्र, राणा र नेपाललाई भेटेर भने- स्वास्थको ख्याल गर्नुस्, हामी छौ, चिन्ता नगर्नुहोस् « Khabarhub

भद्रकाली प्रहरी परिसर पुगेका कमल थापाले मिश्र, राणा र नेपाललाई भेटेर भने- स्वास्थको ख्याल गर्नुस्, हामी छौ, चिन्ता नगर्नुहोस्


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिजो काठमाडौंको तिनकुनेमा भएको राजाबादी प्रदर्शनको क्रममा सरकारले गिरफ्तार गरेर प्रहरी परिसर भद्रकालीमा राखिएका राप्रपाका नेताद्वय रबिन्द्र मिश्र र धवलसमसेर राणा तथा अधिबक्ता स्वागत नेपाललाई भेट गरेका छन् ।

भेटका क्रममा थापाले तिनै जनालाई स्वास्थ्यको ख्याल गर्न र चिन्ता नगर्न आग्रह गरेका थिए । तिनै जनाले आफुहरुलाई भेट गर्न आएकोमा थापालाई तिनैजनाले आभार प्रकट गरेका थिए ।

भेट गर्न थापा सङ्गै राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौला सहितका नेताहरु थिए ।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  ७ : २५ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा