चितवनले जित्यो १३औं भीमबहादुर तामाङ स्मृति कपको उपाधी « Khabarhub

चितवनले जित्यो १३औं भीमबहादुर तामाङ स्मृति कपको उपाधी


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

दोलखा । १३ औं भीमबहादुर तामाङ स्मृति कपको उपाधी चितवनले हात पारेको छ । दोलखाको बैतेश्वर ३ मिर्गे बजार प्राङ्गणमा शनिबार भएको फाइनल खेलमा नुवाकोटलाई सोझो सेटमा हराउदै चितवनले उपाधी चुमेको हो ।

बिजयी टिम चितवनले नगद ४ लाखसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै उपविजेता नुवाकोटले नगद २ लाख शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरे ।

तेस्रो हुँदै रामेछापले एक लाख र आयोजक टिम दोलखा सान्त्वना हुदै नगद ५० हजार पुरस्कारमा राशीमा चित्त बुजाए ।

नेपाली काङ्ग्रेस दोलखा क्षेत्र नम्बर १ प्रदेश ूकू को आयोजनामा आयोजित प्रतियोगितामा बागमती प्रदेशका विभिन्न जिल्लाबाट नौ टिमले भाग लिएका थिए ।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  ९ : २२ बजे

एमाले अध्यक्ष ओली झापा-५ बाटै चुनाव लड्ने

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो पुरानै

चितवन-३ बाट सोबिता उठ्ने निश्चित, नेकपाकी रेनुसँग प्रतिस्पर्धा हुने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेताहरूको निर्वाचन क्षेत्र टुंग्याउन

सुर्खेत–१ मा रविकिरण हमालको चुनावी अभियान सुरु

सुर्खेत – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य तथा सुर्खेत

प्रशान्त तामाङप्रति उर्लाबारीमा श्रद्धाञ्जली अर्पण तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

उर्लाबारी – दिवंगत गायक प्रशान्त तामाङको असामयिक निधनप्रति गहिरो दुःख

धमाधम सजाइँदै दमकमा बालेनलाई राख्ने घर (तस्बिरहरू)

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जसरी पनि हराउने