सरकारले शिक्षकका जायज माग तत्काल पुरा गर्नुपर्छ : सुशीला थिङ « Khabarhub

सरकारले शिक्षकका जायज माग तत्काल पुरा गर्नुपर्छ : सुशीला थिङ


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सचेतक सुशीला थिङले शिक्षकहरूका जायज माग तत्काल पुरा गर्नुपर्ने बताएकी छन्  । 

मंगलबार प्रतिनिधिसभा बैठकमा थिङले सरकारले पटक पटक गरेको सम्झौता कार्यान्वयन नहुँदा शिक्षकहरू आन्दोलनमा आउनुपरेको भन्दै उनीहरूको जायज माग छिटो पुरा गर्नुपर्ने बताएकी हुन् । 

उनले आन्दोलनका क्रममा शिक्षकहरूमाथि भएको दमन निन्दनीय रहेको भन्दै सरकारले राम्रो काम नगरेको उल्लेख गरिन्  । लामो समयदेखि शिक्षकहरूले आन्दोलन जारी राख्नुको कारण पत्ता लगाएर समाधान खोज्नुपर्नेमा उनले जोड दिइन् ।  

थिङले शिक्षकहरूले पनि स्पष्ट रूपमा आफ्नो मागका बारेमा सरकारलाई जानकारी गराउँदै विद्यालय फर्कने वातावरण बनाउन आग्रह गरिन् । 

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  १ : २२ बजे

उपत्यकाबाट चोरी भई फेला परेका ५० मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

पाकिस्तानमा इमरान खानको पार्टीका २७८ सदस्य पक्राउ

पेशावर- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आपत्कालीन शासन लागू गरिएपछि जेलमा रहेका

बिमस्टेक बैठकमा भाग लिने कान्छा गृहमन्त्री सुधन गुरुङ

काठमाडौँ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको

राष्ट्रसेवकले पदीय दुरुपयोग गर्न हुन्न : महानिरीक्षक कार्की

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जनता प्रतिको कर्तव्य पूरा

साउदी अरबमाथि हुथीको आक्रमण प्रयास, ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्र नष्ट

रियाद- साउदी अरबलाई लक्षित गरी प्रहार गरिएका एक ड्रोन र एक