भारत र नेपालको लागुऔषध नियन्त्रण निकायबीच दोस्रो द्विपक्षीय वार्ता सम्पन्न « Khabarhub

भारत र नेपालको लागुऔषध नियन्त्रण निकायबीच दोस्रो द्विपक्षीय वार्ता सम्पन्न


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । भारत र नेपालको लागुऔषध नियन्त्रणसम्बन्धी निकायहरूबीच “लागुऔषधको माग न्यूनीकरण तथा लागुऔषध, मानसिक असर पार्ने पदार्थहरू, र पूर्वसामग्रीहरूको अवैध ओसारपसार तथा सम्बन्धित विषयहरू” विषयक दोस्रो द्विपक्षीय वार्ता सम्पन्न भएको छ ।

काठमाडौंमा मङ्गलबार वार्ता सम्पन्न भएको हो ।वार्ताको उद्देश्य दुवै देशबीचको सहकार्यलाई थप सुदृढ गर्दै सीमा पार लागुऔषधहरूको अवैध कारोबारलाई नियन्त्रण गर्नुरहेको थियो ।

दुवै पक्षले अवैध लागुऔषध कारोबारविरुद्ध साझा प्रयासलाई प्रभावकारी बनाउने, सूचनाको आदान–प्रदान तथा राम्रो अभ्यासहरू साझा गर्ने विषयमा प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  ११ : १५ बजे

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै

मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद

६ महिनामा आयो ३९ अर्बको प्रतिबद्धता, कृषि क्षेत्रमा देखियो लगानीको आकर्षण

काठमाडौं– नेपालमा चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ३९ अर्ब बढीको

लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

काठमाडौं– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी शुक्रबार

कांग्रेस (शेरबहादुर) दलबलसहित बहादुर भवनतिर, कांग्रेस (गगन) पनि आयोगमै

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष दलबलसहित निर्वाचन आयोगतर्फ हिँडेको