भारत र नेपालको लागुऔषध नियन्त्रण निकायबीच दोस्रो द्विपक्षीय वार्ता सम्पन्न « Khabarhub

भारत र नेपालको लागुऔषध नियन्त्रण निकायबीच दोस्रो द्विपक्षीय वार्ता सम्पन्न


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । भारत र नेपालको लागुऔषध नियन्त्रणसम्बन्धी निकायहरूबीच “लागुऔषधको माग न्यूनीकरण तथा लागुऔषध, मानसिक असर पार्ने पदार्थहरू, र पूर्वसामग्रीहरूको अवैध ओसारपसार तथा सम्बन्धित विषयहरू” विषयक दोस्रो द्विपक्षीय वार्ता सम्पन्न भएको छ ।

काठमाडौंमा मङ्गलबार वार्ता सम्पन्न भएको हो ।वार्ताको उद्देश्य दुवै देशबीचको सहकार्यलाई थप सुदृढ गर्दै सीमा पार लागुऔषधहरूको अवैध कारोबारलाई नियन्त्रण गर्नुरहेको थियो ।

दुवै पक्षले अवैध लागुऔषध कारोबारविरुद्ध साझा प्रयासलाई प्रभावकारी बनाउने, सूचनाको आदान–प्रदान तथा राम्रो अभ्यासहरू साझा गर्ने विषयमा प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  ११ : १५ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह