चैते धान प्रवर्द्धन गर्न ३३ करोड विनियोजन « Khabarhub

कृषि

चैते धान प्रवर्द्धन गर्न ३३ करोड विनियोजन


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले चैते धान प्रवर्द्धन गर्नका लागि ३३ करोड विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै चैते धान प्रवर्द्धन कार्यक्रम ल्याउने घोषणा गरेका छन् ।

जसका लागि अर्थमन्त्री पौडेलले चैते धान उत्पादनका लागि सिञ्चाई निर्माणको व्यवस्था मिलाउन ३३ करोड रुपैयाँ विनियोजन गरेका छन् ।

‘२ वर्ष भित्र चामलमा आत्मनिर्भर भित्री मधेसका २२ जिल्लामा चैते धान खेती प्रवद्धन कार्यक्रम गरिने छ’, पैडेलले बजेट वक्तव्यमा भनेका छन् ।

त्यसबाट थप १२ लाख मेट्रिक टन धान उत्पादन हुने अपेक्षा गरिएको पौडेलले बताए ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ३ : ३७ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते