महिलाको नाममा उद्योग, व्यवसाय दर्ता र नवीकरण गर्दा शुल्क नलाग्ने « Khabarhub

महिलाको नाममा उद्योग, व्यवसाय दर्ता र नवीकरण गर्दा शुल्क नलाग्ने


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिलाको नाममा उद्योग, व्यवसाय दर्ता र नवीकरण गर्दा शुल्क नलाग्ने भएको छ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले संघीय दुवै सदनमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा महिलाको नाममा व्यवसाय गर्दा शुल्क नलाग्ने घोषणा गरेका हुन् ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ४ : २८ बजे

भीमफेदीमा कोदोखेती गर्ने किसानलाई अनुदान

मकवानपुर– मकवानपुरको भीमफेदी गाउँपालिकाले कोदोबालीतर्फ किसानलाई आकर्षित गर्न नगद अनुदान

सिन्धुपाल्चोकमा टिपर दुर्घटना: हाम फालेका लामाको च्यापिएर मृत्यु

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वरास्थित भित्री सडक खण्डमा बुधबार

खुट्टामा फुटबल, शरीरभरि आगोको दाग: आखिर को हुन् ती बालक ?

के तपाईं कल्पना गर्न सक्नुहुन्छ ? १४ महिनाको उमेरमा मृत्युको

खानेपानी व्यवस्थापन बोर्डद्वारा एक करोड ५५ लाख बक्यौता असुली

चितवन– भरतपुर खानेपानी व्यवस्थापन बोर्डले एक हजार ५०३ जना ग्राहकबाट

संरक्षणको पर्खाइमा हतुवागढीको ऐतिहासिक ‘फलाम ढुङ्गा’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–४ मा रहेको ऐतिहासिक तथा पर्यटकीय महत्व