ऊर्जा तथा जलस्रोत मन्त्रालयलाई ८६ अर्ब १ करोड विनियोजन « Khabarhub

ऊर्जा तथा जलस्रोत मन्त्रालयलाई ८६ अर्ब १ करोड विनियोजन


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा तथा जलस्रोत मन्त्रालयलाई ८६ अर्ब १ करोड रुपैयाँ विनियोजन भएको छ । 

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि ८६ अर्ब १ करोड बजेटमा बजेट विनियोजन गरेका हुन् । 

चालु आर्थिक वर्षका बजेट पहिलो दिन देखिकै अर्थमन्त्री पौडेलले चलाएको भए नि बजेट भने माओवादीका नेता तथा निवर्तमान अर्थमन्त्री वर्षमान पुनले ल्याएका थिए । 

पुनले ल्याएको बजेटमा ऊर्जा क्षेत्र विकासका लागि ५० अर्ब ७४ करोड रुपैयाँ विनियोजन गरेका थिए ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ४ : ४६ बजे

भीमफेदीमा कोदोखेती गर्ने किसानलाई अनुदान

मकवानपुर– मकवानपुरको भीमफेदी गाउँपालिकाले कोदोबालीतर्फ किसानलाई आकर्षित गर्न नगद अनुदान

सिन्धुपाल्चोकमा टिपर दुर्घटना: हाम फालेका लामाको च्यापिएर मृत्यु

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वरास्थित भित्री सडक खण्डमा बुधबार

खुट्टामा फुटबल, शरीरभरि आगोको दाग: आखिर को हुन् ती बालक ?

के तपाईं कल्पना गर्न सक्नुहुन्छ ? १४ महिनाको उमेरमा मृत्युको

खानेपानी व्यवस्थापन बोर्डद्वारा एक करोड ५५ लाख बक्यौता असुली

चितवन– भरतपुर खानेपानी व्यवस्थापन बोर्डले एक हजार ५०३ जना ग्राहकबाट

संरक्षणको पर्खाइमा हतुवागढीको ऐतिहासिक ‘फलाम ढुङ्गा’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–४ मा रहेको ऐतिहासिक तथा पर्यटकीय महत्व